नेपालको राष्ट्रिय झण्डा बनाएर किन्डरपिलरका साना बालबालिकाहरूले यसरी मनाए संबिधान दिवस

इठहरी / किन्डरपिलर प्रिस्कुलका साना बालबालिकाले स्कुलमा संबिधान दिवस मनाएका छन् । किन्डरपिलर प्रिस्कुल इटहरी तथा बिराटनगरका बालबालिकाहरूले नेपालको राष्ट्रिय झण्डा बनाएर झण्डा र देशको सम्मानमा गित गएर संबिधान दिवस मनाएका छन् । राष्ट्र प्रतिको कर्तव्य तथा माया बालबालिकामा जगाउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन । अमेरिकन फर्म्याटमा संचालित प्रदेश नं. १ कै उत्कृष्ठ स्कुलले बिभिन्न उत्सब तथा चाडमा बिभिन्न कार्यक्रम गर्दै आइरहेकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित