यसारण भए माेरङका सामुदायिक विद्यालय एक्कासी बन्द

मोरङ पथरीका स्कुलहरु १ घण्टी पनि पढाई नभई अधिकाम्स स्कुहरु बन्द भएका छन । २६, २७ र २८ गते राहत शिक्षक संगठनले बन्दको आवान गरेको भएता पनि बाहिर यस्को प्रभाव केही देखिएन । सोही अनुरुप आज पथरीशनिश्चरेका अधिकाम्स सरकारी बिध्यालयहरु खुलेका थिए तर राहतमा राहेका शिक्षकहरुलाई स्थाई गरिनु पर्ने माग राख्दै आएका राहत शिक्षकहरु स्कुल स्कुलमा गएर स्कुल बन्द गरेका छन ।
नेपाल राहत शिक्षक केन्द्री महासमीतीका महासचिव कर्ण मगरका अनुसार १५ बर्ष अगाडी देखी ४० हजारको संख्यामा काम गर्दै आएका राहत शिक्षक तर अहिलेको शिक्षा एैनमा त्यस्त राहत शिक्षकको स्थाई ब्यवस्थापनको विषयमा कुनै पनि कुरा उल्लेख नभएको ले आन्दोलन गर्नु परेको बताए । मगरले संघिय सरकारलाई बिभिन्न चरणमा ज्ञापन पत्र बुक्षाएको तर आफुहरुले माग बेवस्था गरेकोले नेपाल सरकारको ध्यानकर्षण गराउन बन्द गरेको बताए । यो आन्दोलन बाट पनि नेपाल सरकारले कुनै चासो नदेखाए ३० गते केन्द्रको मिटीङ बसि अझ सस्क्त आन्दोलनमा उत्रने उहाले बताउनु भयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित