इन्डीयनहरूकाे अाइडिया ! हेर्नुस् त ! यस्ताे पनि हुँदाे रहेछ पसलकाे नाम ।

संसारमा अनेकाैं दाेकानहरू छन् । सबै दाेकानहरूकाे अा अाफ्नै विशेषताहरू हुन्छन् । कसैकाे सामान राम्राे अुन्छ त कसैकाे सेवा तर यहा कुरा पसलमा पाइने सामानकाे हैन पसलकाे नामकाे हुँदैछ । पसलमा धेरै भन्दा धेरै ग्राहाकहरू अाउन भनेर अनेक थरी उपाय लगाएर विज्ञापन गरिन्छ । अाकर्षक रंग राेधन गरेर विभिन्न हाेडिङ बाेर्डहरू राखिन्छ तर हाम्राे छिमेकि मुलुक भारतमा ग्राहाकहरू लाइ अाकर्षीत गर्न पसलकाे नाम नै अचम्मकाे राखिन्छ ।

हेर्नुस् त यी पसलहरूकाे नाम



Purbeli TV

प्रतिक्रिया

सम्बन्धित