श्रीमानसँग सुतेकी यि महिलाको पुरै शरीर कसैले खेलाइदियो तर अति भएर आँखा खोल्दा गयो सात्तो

एजेन्सी – एक व्यक्ति मध्यरातमा एक घरमा छिरे । ती युवक खराब नियतसहित घरभित्र पसेका थिए । भित्र गएर हेर्दा महिला पतिसँग सुतिरहेकी थिइन् । ति युवक ति महिलासँग जानु अघि किचनमा गए दूध र मलाई खाइ महिलाको नकि गएर सुतिरहेको ठाँउमा टासिए ।सुतिरहेकी महिलालाई राती करिब ३ बजे आफ्नो खुट्टा कसैले चलाएजस्तो लाग्यो । उनलाई लाग्यो उनका पतिले उनको खुट्टा चलाउँदैछन् ।

महिला गहिरो निद्रामा थिइन् तर उनलाई थाहा भइसकेको थियो कि उनको खुट्टा कसैले चलाइरहेको छ । एक्कासी ती युवकले महिलाको शरीरभरी चलाउन लागे । अनि अति भएर आँखा खोलेर हेर्दा खा खुल्नासाथ महिलाको होस उड्यो । किनकि महिलाले जसलाई आफ्नो पति सम्झेकी थिइन् त्यो त अर्कै व्यक्ति थियो ।

अनि उनी बेस्सरी चिच्याइन् । पत्नी चिच्याएपछि पति ब्युझेर युवकलाई सामत्न खोज्दा युवक भागे । तर भाग्दै गरेका युवकलाई अन्ततः पतिले समाते । उनले युवकलाई पुलिसमा बुझाइदिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित