पत्त्याउनुहुन्छ ? यी महिलाबाट यातना पाउन पुरुषहरु पैसा तिरी -तिरी लाइन लाग्छन् !पढ्नुहोस्

भदौ / विश्वमा अनेकौं घटना घट्छन् । कुनै कुनै घटना पत्त्याईनसक्नुको हुन्छ। त्यस्ता घटना सुन्दा लाग्छ -यस्तो पनि हुन्छ र ? तर हुनेरहेछ ।
यस्तै सबैलाई चकित बनाउने एउटा घटना बाहिरिएको छ। जहाँ महिलाबाट यातना पाउनकै लागि पुरुषहरुको लाइन लाग्ने गर्छ त्यो पनि मोटो रकम तिरेर। यो कुरा तपाइलाई पत्त्याउन गाह्रो भयो होला तर यो सत्य हो । सबैलाई अचम्मित पार्ने यो समाचार बेलायतको हो । जहाँ, मिस्ट्रेस डीटाको नामबाट चर्चित जुली प्रेस्टन आफ्ना सुन्दर पैतालाले पुरुषलाई यातना दिन्छिन् । उनीबाट यातना पाउन पुरुषहरु उनलाई राम्रै पैसा पनि दिन्छन्। केही समय अगाडि मात्रै यस विषयमा खुलासा भएको थियो। बाहिर सोचेजस्तो नभइ त्यहाँ सबै कुरा नियन्त्रण माहोलमा हुन्छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनी निकै खुला दिमागकी महिला हुन् । उनी बेला बेलामा अन्धविश्वासजस्ता कुराले निकै चिन्तित पनि हुन्थिन्। उनी धेरैजसो यसैका विषयमा मात्र सोच्थिइन्। यही क्रममा उनले के थाहा पाइन भने यस्ता पनि पुरुष छन् जो महिलाबाट यातना पाउन चाहन्छन् । र त्यसबाट उनीहरु आनन्द लिन्छन् । समाचार अनुसार अहिले उनले पुरुषलाई यातना दिने कामलाई आफ्नो पेशा नै बनाएकी छन्। अहिले उनीसँग सधैंजसो पुरुष आउँछन् र उनीबाट यातना पाउँछन्। त्यसबापत उनीहरु महिलालाई मोटो रकम पनि बुझाउँछन् । ती महिलाका अनुसार पुरुषहरु उनीकहाँ विचित्रको माग पूरा गर्न आग्रह गर्छन। उनी खाना बनाएर खुवाउनेदेखि जुत्ता टल्काउनेसम्मका पुरुषका सबै इच्छा पूरा गर्छिन्। २० जना पुरुष उनका दैनिक ग्राहक छन्। उनी एक घण्टामा यी पुरुषलाई यातना दिएर उनी ४५ हजारसम्म कमाउँछिन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित