कस्ताे अचम्म ! टाउकोमा ८ इन्च छुरा प्रहार गरिएका युवक ३० मिनेट बाइक चलाएर पुगे प्रहरीको शरणमा ! पढ्नुहोस्

चीनको गुआंगजौँ प्रान्तमा एक युवकको टाउकोमाथि पछाडिबाट कसैले चक्कु प्रहार गरेपछि चक्कुसहित बाइक चलाएर उनि प्रहरीको शरणमा पुगेको खवरले अहिले संसार चकित परेको छ । पेसाले बाइक ट्याक्सीका चालक रहेका क्यून नामका ती व्यक्ति बाँच्न पाउँने आशामा पुगेका प्रहरीकोमा पुगेका थिए ।बाइक चलाएर प्रहरी सामु पुगेका ती व्यक्तिको टाउकोमा चक्कु देखेपछि प्रहरी अधिकारी नै चकित भएको समाचारमा जनाइएको छ ।

ति घाईते युवाको उटाउकोमा ८ इन्चभित्र सम्म चक्कु छिरेको थियो। उनले प्रहरीसम्म पुग्नको लागी ३० मिनेट आफैले बाइक चलाउनु परेको थियो। क्यूनको एक्स रे रिर्पोटमा उनको टाउकोमा प्रहार भएको चक्कु ५ घण्टालामो सर्जरीपछि चिकित्सकले निकाल्न सफल भएको बताइएको छ । चक्कुले उनको मस्तिष्कमा समेत नोक्सान पुर्याउन सक्ने सम्भावना रहेको थियो। तर सर्जरी पछि क्यून खतरा मुक्त रहेको सामाचारहरुमा जनाईएको छ । एजेन्सि

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित