भेटियाे कलियुगकी राक्षस्नी, यसरी पिउँछिन् मानिसको आलो रगत । हेर्नुहोस . . .

संसारमा धेरै किसिमका मानिस हुन्छन् र उनि हरुको आ–आफ्नै इच्छा र बानी हुन्छ । कसैको स्वभाविक बानी हुन्छ भने कसैको अस्वभाविक बानी र इच्छा हुन्छ । अस्वभाविक बानी भएका मानिसको इच्छा सुन्दा पनि अचम्म लाग्ने गर्छ । तर, कुनै आङ नै सिरिङ हुने खालका हुन्छन् । हो, यस्तै बानी भएको युवती छन्, अमेरिकाको क्यालिफोर्नियामा । उनको बानी सुन्दा जो कोही अचम्ममा मात्रै होइनन्, कसरी आफ्नो इच्छा पूरा गर्न सक्लिन् भन्ने लाग्छ ।

क्यालिफोर्नियामा बस्ने ३१ वर्षीया मिशेल नाम गरेकी यी युवती पेशाले ट्याटु आर्टिस्ट हुन् । तर, उनी कयौँ वर्षदेखि मानिस र जनावरको आलो रगत पिउँदै आएकी छन् । एक टिभी च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले आलो रगत पिउने आफ्नो अजिव बानीकाबारेमा खुलाशा गरेकी हुन् । उनका अनुसार उनलाई एक हप्तामा लगभग ३७ लिटर रगत चाहिने बताए । १८ वर्षको उमेरमा डिप्रेशनमा पर्दा आफ्नै शरीरबाट आएको रगतलाई पिउने सुरु गरेको बताएकी उनले त्यसयता बानीको रुपमै विकास भएको जानकारी दिइन् । उनकाअनुसार आलो रगत उनलाई स्वादिष्ट लाग्छ । मानव रगत पिउनको लागि मानिसहरुको शरीरमा नीडलको प्रयोग गर्ने गर्छिन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित