ट्वीटेरियनको स्वास्थ्य शिविर सम्पन्न

इटहरी । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ट्वीटेरियन सोसाईटी इटहरीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । इटहरी १९ का सर्वसाधरणहरुलाई स्वास्थ्य उपचारको लागी इटहरी चौक धाउनु पर्ने समस्यालाई मध्यनजर गदै स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष हिरा आर्चायले जानकारी दिए ।

शिविरमा फिजिसिएन तथा दन्त रोगको सम्बन्धि सेवा पुराइएको आर्चायले बताए । शिविरमा ७० जना बालवालिका देखि जेष्ठ नागरिकहरुले समेत शिविरको लाभ लिएका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित