जानी राखे राम्राे : यस्ता छन् शारिरिक सम्पर्कबाट ठिक हुने रोगहरु

यदि तपाईलाई शारिरिक सम्पर्कको फाइदा खुसी र केही क्षणको सुख मात्रै हो भन्ने लागेको छ, तपाईको लागी केही खुराक छन जसले तपाईको सोच बदलिदिन सक्दछ। स्वास्थ्यको हिसावले युवा अवस्थामा सेक्स गर्नु राम्रो र निरन्तर सेक्स गर्नु झनै राम्रो मानिन्छ । नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ ।

१. हृदय रोग : भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।

२. रोगप्रतिरोग क्षमता बढाउँछ : सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।

३.तनाव कम गर्छ : नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।

४.आयु बढ्छ : सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।

५. रक्त सञ्चार : सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ।

६. निद्रा लाग्दछ : ७.शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ

८. ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ

९ .दुखाइ कम गर्दछ

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित