महिलालाइ पुरुष जस्तै बनाउने के हो हर्सुटिज्म

एजेन्सी / केही महिलाहरुमा केटा मान्छे जस्तै दारी जुंगा र पेट , ढाड तथा छातिमा रौं पलाउने गर्छ । यसलाई हर्सुटिज्म भनिन्छ । यो कि चाहिं जेनेटिक कारण ले हुन्छ कि चाहिं पुरुष हर्मोन जस्तै testosterone बढी भएर हुन्छ ।

बिभिन्न प्रकारका रोग हरु जस्तै Polycystic ovary syndrome, cushing syndrome, congenital adrenal hyperplasia, tumors अथवा कुनै औषधी को साइड इफेक्टले गर्दा पनि यो हुन सक्छ । तर आत्तीन पर्दैन सबै भन्दा बढी हुने चाहिं वङ्शाणुगत कारण ले नै हो । के कारण ले भएको हो पत्ता लगाउन को लागी रगत को जांच गर्न सकिन्छ ।

यदी testosterone बढी भएमा ultrasound गरी PCOS भए नभएको हेर्न सकिन्छ । उपचार के हो त ? वङ्शाणुगत कारण ले हो भने लेजर बाट अनवश्यक रौं हरु हटाउन सकिन्छ । यदी अरु कुनै रोग ले गर्दा हो भने त्यो रोग को लागि उपचार को साथसाथै लेजर बाट उपचार गर्न सकिन्छ । विभिन्न अनलाइन बाट ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित