यस्ता सामान्य कारणले दुख्न सक्छ टाउको, बेलैमा हुनुहोस् सर्तक (चिकित्सकको सझुाव सहित)

टाउको दुखेको अनुभव नभएको मानिस को होला ? बढी वा कम टाउको हामी सबैलाई दुख्छ । टाउको दुख्नुको पछाडी धेरै कारण छन । केही कारण सामान्य भएपनी केही कारण भने ज्यादै खतरनाक छन, जसको हामीले सायद कल्पना नै गरेका छैनौ । टाउको किन दुख्छ ?

लगातार टाउको दुख्यो भने के हुन्छ ? टाउकोको दुखाई घरमै बसेर कसरी कम गर्न सकिन्छ ? र यसको उपचार बिधी के–कस्तो छ ? लगायतका बिषयमा पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. अशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । डा. त्रिपाठीका सुझाव तलको भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित