हस्तमैथुन गर्नु ठिक कि बेठिक ? हस्तमैथुनका फाइदा र बेफाइदाहरु, हेर्नुहोस डा. बिनम्र बस्नेतका सुझाव (भिडियो सहीत)

हामीकहाँ यौनका बिषयमा खासै खुलेर कुरा हुदैन । तर यौन समस्या बाट भने धेरै मानिस ग्रसित हुने गरेका छन । आफ्नो यौन समस्या स्पष्ट संग राख्न धेरै मानिसहरु अप्ठ्यारो मान्छन, तर रोग पालेर बस्छन ।

हस्तमैथुन पनि एउटा त्यस्तो बिषय हो, जो धेरै मानिसले लुकाउछन । हस्तमैथुन गर्नु ठिक कि बेठिक ? नियमित हस्तमैथुन गर्दा शरीरलाई हानी गर्छ कि गर्दैन ? हस्तमैथुनका फाइदा र बेफाइदा के–के छन ? महिला र पुरुषमा हस्तमैथुनका क्रियाकलाप कसरी हुने गर्दछन ? यि प्रश्नहरुको भरपर्दो जवाफ दिएका छन – छाला तथा यौन रोग बिशेषज्ञ डा. बिनम्र बस्नेतले । डा. बस्नेतका यि महत्वपुर्ण सुझावहरु तलको भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित