अस्पतालकाेे शाैचालयमै छाेरी जन्माए पछी….

माेरङ/ माेरङकाे सुनवर्षी नगरपालिका ९ स्थित स्वास्थ्य चाैकीकाे शाैचालयमा प्रसुती गर्न त्याएकी एक महिलाले छाेरी जन्माएकी छिन् । शनिबार बिहान ११ बजे साेहि स्थान वस्ने बर्ष २६ कि दाैलति कुमारी साह लाई वेथाले च्यापे पछि उनका अाफ्न्तले अाफ्नै घर छेउमा रहेको स्वास्थ्य चाैकी प्रसुती गराउन ल्याएकी दाैलतिले ११ बजेर ३५ मिनेट जाँदा शाैचालयमै छाेरी जम्माएकी हुन् ।

प्रस्तुति बिभाग प्रमुख संजित साहका अनुसार अाफुलाइ साे बिषयमा अाफुलाई ढिलाे जानकारी भएको, शनिबार सरकारी बिदा हाे थाहा छैन र अाफुले शनिबार काे ईन्चार्ज कन्चन लाई जिम्मा लगाएकाे बताए । उता कन्चन सिंहलाइ साे बिषयमा कुरा गर्दा अाफु खाना खान गएकाे भनेर पन्छिन् । दाैलतिका अनुसार नर्स अाउन ढिलाई भए पछि शाैचालय मै छाेरी जन्माउन बाध्य भएकाे बताइन् ।

स्वास्थ्य चाैकीमा ४ जना दरवन्दी रहेको छ भने नगरपालिकाले थप ७ जना स्वास्थ्य कर्मीको व्यवस्था गराएता पनि गर्भवती महिला शाैचालयमा वच्चा जन्माउन बाध्य रहेका छन । केही महिना अगाडि मात्रै रातिको समयमा गर्वभति महिलाले बाहिरै वच्चा जन्माएकाे स्थानीय नेता अमरेन्द्र झाले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित