महिलाई पुरुषका मन नपर्ने ५ कुराहरु के के हुन त ? जसले गर्दा घरबारनै तोडिन्छ

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ वा तपाँई महिलालाई चाँडै नै कसैले प्रपोजको तयारि गरेको छ यदि त्यसो हो भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस् । कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ । अनि आफुलाई प्रपोज गर्ने केटा के कस्तो छ भनेर स्पस्ट हुन जरुरत छ । तर यो बिषयमा सबै भन्दा पहिला आफुले प्रपोज को लागि मन पराएको केटि ले मेरा कुन कुरा मन पराउछे र कुन कुरा मन पराउदिन भनेर जान्नु केटाहरुका लागि अत्यन्त महत्वपुर्ण बिषय बनेको हुन्न र छ पनि, तर पछिल्लो समयमा केटाहरुलाई कस्तो केटा मन पराउछन त प्राय केटिहरुले भन्ने कुराको उत्तर खोजिरहेका हुन्छन यहि उत्तर को लागि अब केहि समयमात्र धौर्य गरे पुगि हाल्छ ।

केटीहरुले कस्ता केटा मन पराउदैनन् त जनिराख्नु?

क) आफ्नै तारिफ आफै गर्ने पुरुषः

महिला यस्ता आफ्नै तारिफ आफै गर्ने पुरुषलाई फिटिक्कै मन पराउँदैनन् । आफ्नै तारिफ गर्ने पुरुषबाट महिला टाढा भाग्न खोज्छन ।

ख) फ्लर्ट गर्ने पुरुषः

पुरुषमा फ्लर्ट गर्ने बानी सामान्यतय सबैमा हुन्छ तर यस्ता पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा भाग्न खोज्छन ।

ग). सधैं प्रश्न गर्ने पुरुषः

पुरुषहरु आफ्ना प्रेमिकाप्रति निकै पोजेटिव भएको हामीले देखेका छौं । प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई खासै मन परेको भेटिदैन ।

घ) पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुषः

धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् । यस्ता पुरुषले सधैं यो हेर्नुपर्छ कि उनको सामाजिक जीवनमा को छन् र को छैनन् । यदि तपाईंको पनि यस्तै बानी छ भने आफ्नो बानी सुधार्नुहोस् ।

ङ) केयर नगर्ने पुरुषः

महिलालाई केयर गर्ने पुरुष निकै मनपर्छ । पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।

हो सम्पुर्ण पुरुष मित्रहरु तपाँईहरुले यि माथिका ५ बटा करालाई ध्यान दिएर महिलाई प्रपोज गर्न जानर भयो भने सायद तपाई सफल बन्न सक्नु हुन्छ । अनि महिला मित्रका लागि पनि यो भन्न सकिन्छ कि तपाँई हरु माथिका सबै कुरा नभएको पुरुष जिन्दगिमा प्रपोज गर्न आउदा पक्केै पनि तपाँईले उसको त्यो प्रश्ताब लाई स्विकार्य गर्नु हुन्छ होला ।

प्रतिक्रिया

सम्बन्धित