एभरेष्टकी कृतिका नेपाल प्रथम भएको दाबी

बिराटनगर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभेरेस्ट स्कुलकी छात्रा कृतिका थापा नेपाल टप भएको दाबी गरिएको छ । एभरेस्टबाट एसइई परीक्षा दिएकी कृतिकाले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक टिकाराम पुरीले जानकारी दिएका छन । जिपिए ४ ल्याउने थापा नेपालकै टप एसइई परीक्षार्थी भएको उनको दाबी रहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित