६० वटा रानीसँग सहवास गर्ने यि राजा भारतमा सुत्छन् म्यानमारमा खान खान्छन्

एजेन्सी । अंग नगोवाङग यि आधुनिक समयका राजा हुन् भन्दा झट्ट कसैले पत्याउँदैनन् । तर भारत-म्यानमार सीमा क्षेत्रमा कोन्याक जनजातिका तर्फबाट राजाको प्रतिनिधित्व गर्छन् ।उक्त सिमा क्षेत्रका ७५ गाउँका मानिसहरु आउने जाने गर्ने राजा खाना खान म्यानमार जाने गर्छन् भने सुत्‍नका लागि भने उनी भारत आउने गरेको अन्तराष्ट्रिय मिडियाले उल्ल्ेख गरेका छन् ।

६० वटी श्रीमती बनाएका उनले समय मिलाएर सबै रानीहरुसाग सेक्समा पनि समय दिँदै आएका छन् । जसले भारत – म्यानमारको नागरिकता पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित