इन्टनेटमा कुमारित्व बेच्न सयौँ युवती सहित २० वर्षे युवती पनि लाइनमा ,

एजेन्सी । इन्टरनेटको विकाससँगै सबैलाई झस्काउने घटना हुँन थालेका छन् । अहिले पैसा कमाउनका लागि किशोरीहरुले आफ्नो कुमारित्व इन्टरनेटमा लिलामीका लागि राख्ने गरेका घटना बढ्दै गएका छन् ।अष्ट्रेलियाको सिड्नीकी एक युवतीले पैसा कमाउन अलग तरिका अपनाइन् जुन अहिले चर्चाको शिखरमा छिन् । पर्थबाट पढ्नका लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताउँछिन् ।

भविष्यमा कुनै मानिससँग सम्बन्ध बन्न सक्ने र उसले आफूले छाडेर जान पनि सक्ने भन्दै उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताएकी छन् । कुमारित्व लिलामीबाट आएको पैसाले दुनियाँ घुम्न पाउने, आफ्नो पढाई खर्च जुटाउन सक्ने र परिवारका आवश्यकता पनि पूरा गर्नसक्ने उनी बताउँछिन् ।

यी सबै कारणले गर्दा आफूले कुमारित्व लिलामीमा राखेको उनको भनाइ छ । कुमारित्व लिलामीबाट आर्जित पैसाले घर किन्ने योजना उनको छ । एस्कर्ट एजेन्सी सिन्ड्रेलाका अनुसार किराजस्तै झण्डै ३ सय भर्जिन केटीहरुले आफ्नो कुमारित्व बिक्रीका लागि एजेन्सीसँग सम्पर्क गरेका छन् । यसअघि धेरै किशोरी तथा युवतीहरुले एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलाम गरिसकेका छन् । केही दिनअघि एक अमेरिकी विद्यार्थी युवतीले अबुधावीका एक व्यवसायीलाई झण्डै ३० लाख डलरमा आफ्नो कुमारित्व सुम्पिएकी थिइन् । स्मरण रहोस् सिन्ड्रेला एस्कर्ट यस्तो वेबसाइट हो जहाँ कुमारी केटीहरुको कुमारित्व लिलाम हुन्छ । त्यहाँ बोली लगाउनेमा अर्बपति व्यापारीदेखि हलिउड स्टार तथा धनाढ्यहरु समेत हुन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित