फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो तरल पदार्थ निस्कने रुख

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटको घुमसुङे पुछार सामुदायिक वनमा फेला परेको रामबुबा नामक अनौठो वृक्ष तथा उक्त रुखमा फलेको फल ।

करिब चार मिटर गोलाइ र १० देखि २० मिटरसम्म उचाइ रहेको अनौठो प्रजातिको सो रुखको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने गर्दछ । तस्वीर : राम केसी, रासस, सिन्धुपाल्चोक

प्रतिक्रिया

सम्बन्धित