बिहान ढिलासम्म सुत्दा हुने खतराकाे संकेत

सुतिराख्न कसलाई मन पर्दैन र रु सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ ।यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक असरबारे जानकार हुनुहुन्छ तपाईं रु

यदि तपाईं बिहान अबेर उठ्नुहुन्छ भने तपाईं आफ्नो व्यवहारमा थुप्रै परिवर्तन देख्न सक्नुहुन्छ । यसको सिधा असर हाम्रो दिमाग र हर्मोन्समा पर्ने गर्दछ ।किनभने यस्ता मानिसहरुको दिमागमा ह्वाइट म्याटर सबैभन्दा खराब स्थितीमा हुन्छ । त्यसकारण तपाईं तनाव र डिप्रेशनमा रहनुहुन्छ भने यसको मुख्य कारण अबेरसम्म सुत्ने तपाईंको बानी हो ।

प्रतिक्रिया

सम्बन्धित