कामोत्तेजक तस्बिरहरू अपलोड गरेर मासिक ५ लाख रुपैयाँ कमाउँछिन् यि २ सन्तानकी आमा

एजेन्सी । सुमर्स भोनहेसी दुई सन्तानकी आमा हुन् । सन्तानलाई जन्म दिँदा र हुर्काउँदामा नै उनका १० वर्ष बिते । त्यसपछि उनले चाहेर पनि जागिर पाइनन् र बेरोजगार बस्दाको पिडा आफ्ना अर्धनग्न तस्विरहरु खिचेर भुल्ने चेष्टामा लागीन् । र तस्विर खिच्ने क्रम अझ बढ्दै गयो । तस्विरमा उत्तेजक पना पनि बढ्दै गयो ।

सैनिक श्रीमान्लाई कुनै किसिमको आर्थिक सहयोग गर्न नसकेकी ३० वर्षीया सुमर्सले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् । उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर ९५ लाख १० हजार रुपैयाँ० भन्दा बढी हुन थालेको छ ।

हिजोआज उनको आम्दानीको स्रोत अझै बढेको छ । उनी अन्तरवार्ता दिन र कार्यक्रममा हिँड्न समेत भ्याउन छाडेकी छिन् । अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् । उनका इन्स्टाग्राम सब्सक्राइबर नै १ लाख छन् ।

प्रतिक्रिया

सम्बन्धित