यस्तो मन्दिर जहाँ महिलाका ब्रा र पेन्टी सजाएर राखिन्छ

हामीकहाँ मन्दिरलाई पवित्रता र आस्थाको केन्द्रविन्दु मानिन्छ । जहाँ फोहोर, अनावश्यक सामाग्रीहरु लैजान प्रतिबन्ध गरिन्छ । तर जापानमा यस्तो मन्दिर छ जहा महिलाका भित्री बस्त्र सजाएर राखिन्छ ।

जापानको राजधानी टोक्योमा यो मन्दिर अवस्थित छ । जुन मन्दिर बौद्ध मन्दीर हो । आम मानिसहरु यो मन्दीरको विषयमा भिभिन्न कुरा गर्ने गर्छन् । कोही यो मन्दीर डरलाग्दो भएको बताउँछन् त कोही यो मन्दीरमा जादु पनि छ ।

यस्तै कुराका कारण यो मन्दीर संचालन भन्दा बाहिर छ । मन्दिरमा नियमित काम बन्द गरिएपछि अहिले यो मन्दिरमा नयाँ नयाँ हरकतहरु देखिन थालेका हुन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित