राष्ट्रपतिले एक युवतीलाई एकान्तमा बोलाएर किस गरेपछि मच्चियो हंगामा , भिडियो

राष्ट्रपतिले सार्वजनिक स्थलमा चुम्बन गरेको दृश्य कहिल्यै देख्नु भएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे एक सार्वजनिक कार्यक्रममा एक महिलालाई भिडबाट बोलाएर चुम्बन गरेपछि उनी मिडिया र सामाजिक संजालका तारो बनेका छन् । ७३ वर्षीय डुटार्टेले आइतबार दक्षिण कोरियामा एक सभालाई सम्बोधन गर्दैगर्दा मञ्चमा एक युवतीलाई बोलाए र चुम्बन गर्न गरकेोा तस्विर तथा भिडियोले पछिल्ले समय भाइरल रुप धारण गरेको छ ।

दुई महिलालाई राष्ट्रपतिको मञ्चमा एक पुस्तकको निःशुल्क प्रति दिन बोलाएर एक महिलालाई अंगालो मारे र गालामा चुम्बन गरेपछि उनको प्रतिष्ठा नै अहिले संकटमा परेको छ । धेरैजसो दक्षिण कोरियामा कार्यरत फिलीपिनी मूलका कामदारहरु रहकेो कार्यक्रममा यो विषयले ठूलो रुप मात्रै लिएर खैलाबैला नै भयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित