युवतीहरुले स्टेजमा नाच्दा नाच्दै कपडा फेरेको भिडियो भयो भाइरल (भिडियाे सहित)

एजेन्सी । तपाईले ग्रुप डान्स त हेर्नुभएकै होला तर पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो भाइरल बनेको छ । जसमा नाच्दा नाच्दै नर्तकीहरुले आफ्ना कपडा नै फेर्न पुग्छन् ।

यो भिडियोमा सबै युवतीहरुले नाच्दा नाच्दै स्टेजमा नै आफ्ना कपडा फेरेको दृश्य रोमाञ्चक छ । जुन दृश्य हेर्दा हेर्दै दर्शक छक्क परेको भारतीय मिडियाहरुले उललेख गरेका छन् । यस्तो अनौठो नृत्य प्रस्तुत गर्ने टिमको नाम हो महोमेट सेमूर डांस टीम।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित