छातीको रौंका अचम्मको फेशन ! (१७ तस्विरहरू)

राम्रो देखिन पुरुष विभिन्न हेयरस्टाइल अपनाउने गर्दछन् । तर इन्टरनेटमा छातीको रौंको अचम्मको फेसन देख्न पाइन्छ । छातीको रौंलाई विभिन्न डिजाइन र ट्रिमिङ गरेर सोसल मिडियामा फोटो अपलोड गरिरहेका छन् । कसैले छातीको रौंलाई ट्रिमिङ गरेर जुँगाको आकार दिएका छन् भने कतिले ब्रा । तस्विरहरू :

प्रतिक्रिया

सम्बन्धित