यसरी मनाईयो किन्डर पिल्लरमा वल्र्ड अर्थ डे (तस्विरहरू)

ईटहरी / सुनसरीको ईटहरीमा रहेको किन्डर पिल्लर प्रि स्कुलका बिद्यार्थीहरु विश्व पृथ्वी दिवसका अबसरमा पृथ्वी बचाऔँ, हरियाली जोगाऔँ, प्लाष्टिकमुक्त शहर निर्माण गरौँ, लगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गर्दै । किन्डर पिल्लर मन्टेश्वरी प्रदेश नम्बर १ कै पहिलो अमेरिकी पद्धतिमा पढाई हुने मन्टेश्वरी बिद्यालय हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित