परीक्षाफल प्रकाशित

काठमाडौँ / त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल धधध।तग।लतअ।लभत।लउ, धधध।भमगकबलवब।िअयm मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित