सुरेन्द्र भण्डारी

झापा चारपानेमा मोटरसाइक दुर्घटना हुँदा एककाे मृत्यु, २ गम्भीर

झापा । पूर्ब पश्चिम राजमार्गको चारपाने सडक खण्डमा भएको सवारी दुर्घटनामा परी आज साँझ एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । आज साँझ साँझ साढे ६ बजे मोटरसाइकल र बस आपसमा ठक्कर खाई भएको…