सुरज भण्डारी

फिदिममा फिकअप दुर्घटना

पाँचथर / फिदिम फालोट सडक खण्ड अन्तर्गत फिदिम १ फेमे खोलामा टिफर दुर्घटना भएको छ । दुर्घटनामा टिफर चालक र त्यसमा सवार एक जना घाइते भएका छन् । विहिबार साँझ ४स्४० बजेको समयमा नांगिनबाट फिदिम तर्फ आउँदै गरेक…