श्रीशीशा राई

चलचित्र ‘मनसरा’ : दयाहाङलाई अन्याय !

दयाहाङका चलचित्रहरु सकेसम्म छुटाउन मन लाग्दैन । हलमा मौका नमिले पनि युट्युवमा खोजिन्छ । दयालाई पर्दामा हेर्दा कता कता आफै जस्तो लाग्छ । उनको पछिल्लो चलचित्र ‘मनसरा’ इटहरीको इलाइट सिनेमामा हेर्ने मौका…