कास्की । डेंगी सङ्क्रणबाट कास्कीमा तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, पोखरा १२ का ४० वर्षीय पुरुष र पोखरा १० का ८० वर्षीय पुरुषको डेंगी संक्रमणबाट मृत्य भएको स्वास्थ्य कार्यालय…