मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं / मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका–४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

कैलाली पुगे एमाले अध्यक्ष ओली

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

स्पा सेन्टरका सञ्चालक पक्राउ

प्रतिक्रिया