बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भाग समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । मेयर बालेनले त्यसैको काउन्टर स्वरुप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । आज बिहीबारबाट नै मेयरको कार्यकक्षमा नयाँ नक्सा राखिएको हो । मेयर बालेन शाह हाल भारतको बैंगलौरमा छन् ।

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

स्वर्णिम वाग्ले रास्वपा उपसभापति नियुक्त

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : सभापति देउवा

कैलाली पुगे एमाले अध्यक्ष ओली

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

स्पा सेन्टरका सञ्चालक पक्राउ

प्रतिक्रिया