सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने

काठमाडौं / सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । 

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

सरकारले यस वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले बताए ।

बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित

पथरीशनिश्चरेको बाल कल्याण माविका विद्यार्थी र अभिभावक आन्दोलित

पथरीशनिश्चरेको बाल कल्याण माविका विद्यार्थी र अभिभावक आन्दोलित

झापामा बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए , अभिभावक देखि अतिथी सम्म सबै छक्क

झापामा बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए , अभिभावक देखि अतिथी …

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

सुनसरी सेन्ट जेवियर्स स्कुलद्वारा  रजत जयन्ती धूमधामकासाथ सम्पन्न (तस्विरहरू सहित )

सुनसरी सेन्ट जेवियर्स स्कुलद्वारा रजत जयन्ती धूमधामकासाथ सम्पन्न (तस्विरहरू सहि…

पाथीभरा स्कुलका विद्यार्थीले गरे झापा र इलामको पर्यटकीय स्थलको अवलोकन (तस्विरहरू)

पाथीभरा स्कुलका विद्यार्थीले गरे झापा र इलामको पर्यटकीय स्थलको अवलोकन (तस्विरह…

इटहरी नमुना कलेजमा मुटकोर्टबारे लेखन कार्यशाला  सम्पन्न

इटहरी नमुना कलेजमा मुटकोर्टबारे लेखन कार्यशाला  सम्पन्न

चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० :  प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम

चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० :  प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम

इटहरीमा मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम

इटहरीमा मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम