प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Jwala_FtLGkr9uqL_y9ulttn5m5uyesklg3rqkknab2rntnbgrpb4bwnsakvf85vfdlrm2zvhrpmp.jpg)
काठमाडौं / माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रकाश ज्वालालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकोा सरकारमा पठाउने भएको छ।
प्रधानमन्त्री प्रचण्डले कम्तिमा मन्त्री बन्ने एक जनाको नाम माग गरे पछि आज आकस्मिक रुपमा बसेको एकीकृत समाजवादीको केन्द्रिय सचिवालयको निर्णय अनुसार उपमहासचिव ज्वालालाई मन्त्रीमण्डलमा पठाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सम्भवत: आजै सपथ हुनेछ । एकीकृत समाजवादीलाई पहिलो चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भाग परेको जनाईएको छ ।
भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_4Eql6uyNAt_qujisz6ejky8iomwq9cntkwhd3b4ulobon9o9bebra5oskhyvmnxxfior3hk.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_JJJr8buHyj_pqgjs2zmwo6gl1hhfsa4gpaxgogap2f47h26vpbjpgdtqwlfecggdf7eeuxl.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_ttH17NDGy8_kfevxr1sxvoefkpxjr5vfwvwufm2g7zwg9acavgx2vgo20xemd9hfcwhmdaq.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_olNvo1ipQU_hyerlgeqoyumqsg2qygca7qwxnli1tbbjohkvkymywkydfqnnlnnqrq7fgno.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_0AvtGhKYvI_pgaietbxg1oxv8nsp4oomt5tk3r7txtiob2h4blje6shcagykstreky5ptla.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_oKctbAFVw7_aoid0f0gysgtkkobmgtho0xprlnl42ty1frgcsqmhsfyseyzibj7ovxeukvp.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_WEUmDTG3Cj_ccqwu0fjxokjynm1hrnq4b5wgdfh6r72vuvh0zsep4d44bc9dyg8o2ae4z7a.jpg)
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…
![मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता](https://snowberry.prixacdn.net/media/gallery_folder/1721816099-KBRzV_X7W6E0CrlU_ova6bgytfjpe41151ugelxp1jpw3l2czsjnjjl2g5vb1il3orkl1unbqwbgj_tSwbDaXZC0_7xyvof6n1ol86ytjrierhxd1u1emptwtnc09byu5ikhqecyndddd65cuptr1.jpg)
प्रतिक्रिया