‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई 

मुगु / एमाले सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताएका छन् । 

मंगलवार नेपाल पत्रकार महासंघ मुगुले आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमतिविपरीत प्रधानमन्त्रीले धोका दिएको आरोप लगाएका हुन् । 

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले एमालेलाई धोका दिएको उनको आरोप छ । 

तत्कालीन सत्ता साझेदार सात दलहरुबीच एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति भएको दाबी गर्ने सचिव भट्टराईले तर, राष्ट्रपति बनाउने बेला प्रधानमन्त्रीबाट धोका भएको दोहोर्‍याए । 

 

गायिका एलिना चौहानले ‘धोके बाज हौ तिमी, धोक बाज हौ तिमी’ गीत पनि प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भएको उनको टिप्पणी छ । 

प्रतिक्रिया

सम्बन्धित

एमसीसी ठेक्का रद्द गर्ने निर्णय सर्वोच्चद्वारा सदर, ‘अनुदानको सदुपयोग’ ठहर

एमसीसी ठेक्का रद्द गर्ने निर्णय सर्वोच्चद्वारा सदर, ‘अनुदानको सदुपयोग’ ठहर

काठमाडौंमा १३ वर्षीया बालिकालाई तीन दिनसम्म साथीको कोठामा राखेर बलात्कार, १९ वर्षीय किशोर पक्राउ

काठमाडौंमा १३ वर्षीया बालिकालाई तीन दिनसम्म साथीको कोठामा राखेर बलात्कार, १…

इन्द्रेणीबाट निकालिएका पाँच कलाकारसँग कृष्ण कँडेलको सहमति, एक्लिइन् शर्मिला

इन्द्रेणीबाट निकालिएका पाँच कलाकारसँग कृष्ण कँडेलको सहमति, एक्लिइन् शर्मिला

बाँके पुगेर गृहमन्त्री श्रेष्ठले भने –कुनै दबाबका अघि झुकिँदैन, देश लुट्नेलाई छाडिंदैन

बाँके पुगेर गृहमन्त्री श्रेष्ठले भने –कुनै दबाबका अघि झुकिँदैन, देश लुट्नेलाई…

प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता

प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता

नागरिक उड्डयन प्राधिकरणले माग्यो ९८ कर्मचारी (सूचनासहित)

नागरिक उड्डयन प्राधिकरणले माग्यो ९८ कर्मचारी (सूचनासहित)

विश्वप्रकाश शर्माले भने –'अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटक भन्दा शपथ लिने छैन'

विश्वप्रकाश शर्माले भने –'अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्…

खराव मौसमले त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

खराव मौसमले त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित