मेरो इनबक्समा नग्न तस्बिर आउन थाल्यो,कि मलाई सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhurmu-ssuntali2_YjUGokw0FZ_0qhuupwqdddcfqzwjzo4pv4gogoocrvinpbdvc9s5hiyrv6bosjktpohnvgo.jpg)
चितवन / कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’
उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’ ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् ।
![काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC_1.jpg_LlpZZpO7cO_myobjy8hy7y3r8x6n1khqzmu1fveduedqalsuol4ywtsmdlwtrmclwum0jgt_nDz7Yqcr1d_6rsbd5kvy8nbndwvwbpbo0tg7y4foldgftzymvumpde3ai1lfugvxlyywpbl.jpg)
काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन
![ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल](https://snowberry.prixacdn.net/media/gallery_folder/denis.jpg_mcqnCI6Y2n_oazfp7ghdlx3we0yt9k1s3h5mdr23y9yr4z0rz3scesurj0ri4gkipdvumqc_QxH4LbEijs_vzoesbk2ycs8tr9gola7pvjfsyp379n6qx43d43ai7kb7irzlgcpylfurgtg.jpg)
ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल
![परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्](https://snowberry.prixacdn.net/media/gallery_folder/Foreign-Ministry_1.jpg-1_X2LmaIGEEw_jfccsgi0dw3vcsdd7leafszwdvclro67w8pfiiwxvsgaagemc0bc1whjgnw1_dOXVs14ZqU_furfq4yquu4dlegmkvzqgkhejxgzhgnio5e6ehwps4cggkcqgoe7cxknle1h.jpg)
परराष्ट्रले भन्यो- बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
![प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.modi-png-768x422_3A4xDNf1Z1_v2mjxzq9zhev32unqzjyz36kxrzufw9ibdfwignsl4mqg62gwsxhzegnxsqy_JIPRwgzPsu_ytjygwahl2uvzeyf62crc6axjhqcyh06ukjb2qazvzvogrfgy2zvqh9fvdsc.png)
प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश
![भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakdau-3_FW7WGGLnMm_ieiufuzu1bcux18tzz4wt2tsqgh7ia3bfdl1cym1mxfhuommp8hiyhaiafun_Nnb4SBSptN_vcikc5oxntmk1wlyzpvlmniss9xhfplkujnfmdw2u4le56nfe7wykzlbd5rf_wHgxwuTgM9_yiyi1f4xgby3cz5lguouqou5pjfqtouo1nbfasiwq734vmsgjzrk9fbcf6hb_uOyqw3AdTC_l8nraoetugv8twyfmp5y4hvohunutiqrzchgqo2azkryxubpajm5uoog9dnh_LG1yLxtgLo_rw0tja5ktm0k3925jkdgzb8ppef5zktsrsof2ydkdb3ni3es6u1wx6qd2afc_MsK0GSv3py_ts9ipy2n7cevoki480qfyfq7aeobxuhdedgtaqad12btfxsx92x8bbcczuwk_aEr1CGM7lL_oinqfw6ufmwklhx3lemdi7wo8km0ghgthuopjwir0v5tvkyhna0li2sjdvsm_zW7r7QXjfQ_rkrwytu0x8ki0bfagpwswclydaactlvmujuezdbp77olmejv6i9hx3i6ljv5_JwTxV3ORaS_rpoitox5suwe6abim8rgvzbdxypdq1wmgv0umnvl5npf35afwylt7nnuui01_BOc9IFXyRH_a5pr7dulcpasa4krcfredwlyxy3asoz2dlqnqcstaehmxxziorb6lenorwv6_aWN1XjnTby_fcsfwg2ylswn9mylo4ovmfjj19bdb4ekzisaodfeosvxrpz6nrkukfz2kx2l_JauDImGbRH_hvkbfajuebwxcwnav96aoxuf6f08jcohpds0fbhukhsiibuiopxj9kl3saxv_gmimAIILAB_drbkiv5latjlnmet63qpxfwv1wmcllusthkn9puhlcsibzjemxt19dybnbzf.jpg)
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ
![ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhaka.jpg_ARrgV2ZfWd_cueywed8nkmdqipwmfxpnpgjp3irl5qyabiggskjidjkcaolgpdtd5fpoalg_YPT4312P2v_oyafpmlaajedenojiheouskra2wvd7ckgd9emp9hdgdvhztfkqrsql2vf8dw.jpg)
ढाकास्थित दूतावासले नेपालीलाई भन्यो- अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु
![महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-26_wIMrYm3IyD_q2eckaluywdymnya8i4vgobmzvoyxr5u0zn6kx9bbtlwlu3kiisgdbo0j2az_j34IPJP4vg_bdy1xoiguuwwrjkj5jjxhyxqnwfyjakcgqblyevoopdjtaw7ssidz3pnuod9.jpg)
महानगरको श्रम बैंकमार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोज…
![मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli.png-7_o8Pfic0tPn_dlds4jxc4qxd9iehp75uxfkwu2k8u12htqi7tj1nbbhbevienh9ajm7jys1q_Fjqfqn7XL9_okyktwkup7oa6yf4ygvn1wv9o1iujadp5yofbjtfole0trnfjzmn5mg8vulm.png)
प्रतिक्रिया