नागरिकता लिन रवि लामिछाने आज जिल्ला प्रशासन जाँदै

काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । उनी आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित