संसद भवनअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

काठमाडौं / नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।
नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।
ती व्यक्तिबारे थप विवरण आउन बाँकी छ।

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

देशको अर्थतन्त्र सुधारोन्मुख : अर्थमन्त्री महत

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पूर्जी जारी

भीरवाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

प्रतिक्रिया