माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

वासिंगटन / माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति  अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन् ।

पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन् । अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुह…

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र  , केछ प्रतिवद्धता पत्रमा ?

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिव…

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ? बाहिरियाे डरलाग्दाे तथ्य

अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ? बाहिरियाे डरलाग्दाे तथ्य

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात

उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना

उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना