पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु

इस्लामाबाद / पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।
क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् ।
यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

गाजामा शोक र उदासीले जरा गाडेको छ : युनिसेफ

हमास इजरायल बिच थप दुइ दिन युद्द बिरामको अमेरिकाद्दारा स्वागत

इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

इजरायल जेलमा रहने प्यालेस्टाइनीको संख्या ३१ सयः कैदी समुह

इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ

गाजाका २२ लाख मानिसहरूलाई तत्काल खाद्य सहायता चाहिन्छ : डब्लूएफपी

गाजामा भएको भारी वर्षाले आश्रितकाे जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ

प्रतिक्रिया