पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु

इस्लामाबाद / पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।
क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् ।
यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

हमास कमाण्डर भन्छन, ‘हामी यो युद्द जति समयसम्म पनि लडन सक्छौं'

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मिचेङ चक्रावतले चेन्नइमा पाँचको मृत्यु, उडानहरू रद्द

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

पेरिसमा एक ब्यक्तिले ‘मुस्लिमहरू मारिए’ भन्दै अन्धाधुन्ध चक्कु हाने, एक ब्यक्तिको…

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

प्रतिक्रिया