इमाडोलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर

ललितपुर / आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा ल्याएको छ । आरामेडिनिले आज शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान थालेको हो ।

सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेकाले दिर्घकालीन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिले नै सचेत रही स्वास्थ्य जाँच गराएर खतरबाट बच्न उक्त शिविर सञ्चालन गरिएको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिए ।

एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोलबासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथ परामर्श पनि प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको …

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको  आक्रोश (भिडियाे )

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको आक्रोश (भिडियाे )

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै उपचार

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै …