ट्वीटर कार्यलय केही दिनका लागि बन्द

न्युयोर्क / ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो ।
कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छः ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।’ यो साता मस्कले ट्वीटरका कर्मचारीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए । कामदारहरू कार्यलयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ ।

दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्न…
चन्द्रमामा पुग्यो भारतले पठाएको यान

इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्टबिच सम्झौता

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गरा…

अमेरिकी कम्पनी इन्टरकन्टिनेन्टल एलएलसीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्त…
सामसङ नेपालद्वारा इटहरीमा ग्यालेक्सी जेड फ्लिप ५ / जेड फोल्ड ५ सार्वजनिक गर्न र…

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

प्रतिक्रिया