बिहानै देखी प्रदेश १ का अधिकांश जिल्लाहरूमा नेपाल टेलिकमको सेवा अवरुद्ध

इटहरी / प्रदेश १ का अधिकांश जिल्लाहरूमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । प्रदेश १ का सुनसरी, मोरङ, झापा, धनकुटा, भोजपुर, सङ्खुवासभा लगायतका जिल्लाहरूमा सेवा अवरुद्ध भएको हो । प्रयोगकर्ताका अनुरासर मोबाइलबाट अन्यत्र सम्पर्क नलाग्ने समस्या देखापरेकाे देखिएको छ । बिहानै देखि समस्या देखिएता पनी नेपाल टेलिकमले समस्या समाधान गर्न सकेको छैन। यस समस्या बारे टेलिकमले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित