बिहानै देखी प्रदेश १ का अधिकांश जिल्लाहरूमा नेपाल टेलिकमको सेवा अवरुद्ध

इटहरी / प्रदेश १ का अधिकांश जिल्लाहरूमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । प्रदेश १ का सुनसरी, मोरङ, झापा, धनकुटा, भोजपुर, सङ्खुवासभा लगायतका जिल्लाहरूमा सेवा अवरुद्ध भएको हो । प्रयोगकर्ताका अनुरासर मोबाइलबाट अन्यत्र सम्पर्क नलाग्ने समस्या देखापरेकाे देखिएको छ । बिहानै देखि समस्या देखिएता पनी नेपाल टेलिकमले समस्या समाधान गर्न सकेको छैन। यस समस्या बारे टेलिकमले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुह…

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र  , केछ प्रतिवद्धता पत्रमा ?

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिव…

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ? बाहिरियाे डरलाग्दाे तथ्य

अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ? बाहिरियाे डरलाग्दाे तथ्य

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात

ग्यालेक्सी अनप्याक्डमा सामसङले घोषणा गर्यो मोबाइल एआइको नयाँ युगको शुरुवात

उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना

उपभोक्ता ठगेको आरोपमा दुई व्यापारीलाई साढे २ लाख जरिवाना