थाइराइड र डाइबिटिलाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल ! नछुटाई पढ्नुहोला
![](https://snowberry.prixacdn.net/media/gallery_folder/%E0%A4%AC%E0%A5%87%E0%A4%B2%E0%A4%BE%E0%A4%89%E0%A4%A4%E0%A5%80_iW7qIORH6Q_wowkdcvvphdekashr17bhmbqbustkubwyuoce89e7eiarckh0r3njuqnpk5c.jpg)
कुनै पनि फलको सेवन गर्नु मानिसको शरीरको लागी फाइदाजनक हुन्छ । हरेक फलको आफ्नो आफ्नो फाइदा हुने गर्दछन् । किवी,अम्बा,नेसबरी,स्याउ आदि यस्ता फल छन् जसलाई खानको लागी सल्लाह दिने गरिन्छ । तर आज हामी जुन फलको बारेमा कुरा गर्न जाँदछौँ ती फलहरु खानमा स्वादिष्ट हुनुको साथसाथै स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुने गर्दछन् ।
अम्बा (बेलाउती)लाई अङ्ग्रजीमा guava भन्ने गरिन्छ । बेलाउती खानाले कयौँ बिमारीहरु ठिक हुने गर्दछन् । तपाई यो जानेर अच्चमित हुनुहुनेछ कि यो डाइबिटिज र थाइराइड जस्ता बिमारीलाई सँधै टाढा राख्ने गर्दछ । हेर्ने हो भने सबै मानिसलाई कोही एक न एक बिमारी त भएकै हुन्छ ।
तर तर दुनियाँ भरमा सबैभन्दा बढि मानिसहरु बिमारी डायबिटीज र थाइराइडको कारणले हुने गर्दछन् । मधुमेह र थाइरोइड रोग त्यस्तो हो जसलाई नियन्त्रण गर्नका लागी स्वस्थ जीवनशैली अनुसार जिउँनको लागी सल्लाह दिइन्छ। बेलाउतीको सेवन गरेर, व्यक्ति धेरै समस्याहरु बाट छुटकारा पाउन सक्छन् । यस्ता छन् बेलाउती खानुका फाइदाहरु: बेलाउती एक उच्च ऊर्जा खाना हो जसमा धेरै लाभदायक भिटामिन र खनिजहरू पाइन्छन् जुन हाम्रो मुटु, छाला, कपाल, दिमाग र हड्डीहरूका लागि लाभदायक हुन्छन्। बेलाउतीमा भिटामीन B9 पाइने गर्दछ । जसले शरीरको केशिकाहरु र DNA एलाई सुधार गर्नमा सहयोग गर्दछ।
बेलाउतीमा पोटेशियम र म्याग्नीशियम भरपूर मात्रामा हुन्छ जसले मुटु र मांसपेशीहरूलाई बलियो राख्छ। मांसपेशीहरू र मुटुसँग सम्बन्धित रोगहरू बेलाउती खानबाट टाढा रहन्छन्। भिटामिन सी र एन्टिआक्सिडन्ट्सको उच्च मात्राको कारण, यस फलमा रोग प्रतिरोधात्मक क्षमता बढि हुने गर्दछ। शरीरको कमजोरी हटाउन यो फल भन्दा राम्रो अरु कुनै फल छैन। यसको सेवन गरेर, तपाईंको शरीरको थकान हटाइनेछ र नयाँ ऊर्जा आउन शुरू हुनेछ।
यस फलमा अवस्थित भिटामिन सीले हाम्रो शरीरको आइरनलाई सोस्ने गर्दछ । जसको कारण यो फल एनीमियाका बिरामीहरूको लागि वरदान साबित हुने गर्दछ । शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्दा रोगहरूको खतरा बढ्दै जान्छ । बेलाउती खानाले कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ। यसको नियमित सेवनले शरीरबाट नराम्रो कोलेस्ट्रॉलको मात्रा कम गर्दछ र राम्रो कोलेस्ट्रोल बढाउँदछ।
बेलाउतीमा भिटामिन ए र ई पाइन्छ जसले आँखा, कपाल र छालालाई पोषण दिने काम गर्दछ।यसमा फाइबरको उच्च मात्रा हुन्छ जुन मधुमेह बिरामीहरूका लागि लाभदायक हुन्छ। बेलाउँतीमा ओमेगा ३ फ्याटका एसिडहरू हुन्छन् जुन हाम्रो मुटुको लागि लाभदायक हुन्छ। यसले हाम्रो शरीरमा रगतको संचारलाई सुधार गर्दछ।बेलाउतीले थाइराइडलाई पनि नियन्त्रण गर्दछ। सामान्य थाइराइडमा, डाक्टरहरूले प्राय: बेलाउती खाने सल्लाह दिन्छन् ।
![रौतहटमा ४७४ एचआईभी संक्रमित](https://snowberry.prixacdn.net/media/gallery_folder/HIV-Aids.jpg_4Zj4dXA1PA_fzhenp7bajuc2nnado2kdyf4rkomdmthomg2jbxlilqf8mdu2odbzjtuchh7_AwJGaoGMel_okzpwmxehc729qnqihivqvhhlgzzgec6mvi8bzlo8uzftfdjq44tgk4ycghx.jpg)
रौतहटमा ४७४ एचआईभी संक्रमित
अस्पताल भन्नासाथ धेरैले न्यूराे नै बुझ्नुहुन्छ : मुख्यमन्त्री कार्की
संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार
![बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/RaptiProvinceHospit_9n9OcyDcZ0_hcaqbhohysx6f8z8l4fb0wgkssrtrkyxfuulxj4pgkdheffsmtsqhapftobo_imx6OhTj4N_e6avbtnkvhixt2ieahw5imqv8vfdqia79weyrvdf4mbty5trp6efwsltcocv.jpg)
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
![मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीवनरक्षाको अपिल](https://snowberry.prixacdn.net/media/gallery_folder/pb_JbJJxynI3Q_8nofi0ubpfx1nmxkcrcxk44c4br7aigk66fyxscnuquzgqon8laqzlhrizo4_xWmQcmSJeo_0gkidfsugplgsa84wm69rwg1wac8hx762yk1sjcf2kadr1hwukbno5xabsop.jpg)
मृगाैला प्रत्याराेपण पछि पनि पत्रकार पीबी दियालीको स्वास्थ्य अवस्था गम्भिर : जीव…
![भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा](https://snowberry.prixacdn.net/media/gallery_folder/mri-bharatpur_oGU1BicmOR_1irrsqsrh3gjmqvrkhfo0cshvtlyk9y6utcgb0eilhadaihojxmbe6webkvh_OTeb3MZco7_zy2mj4efpoyida6olifjk9nkmkyfzfnejzbvfwlpxsi3nka3uedftlwgvnuf.jpg)
भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा
![प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Intermittent-Fasting_eryuGg7VMy_a39jduibk7po4i2ws3hwmewmowx12ekj66ijtuck71mlinbmbcwbgrmis1kq_Gdd3lG1xvD_905lhztcaf18eajsm5udxpieclrgedl8obencxrpfmyibzzrfxyytu2ixmvp.jpg)
प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?
![सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240624-WA0001.jpg_OWxbFUxdzS_chtvipixkfvconki70xyk39vmhoihvsp1dqu9fhxbpgn9mbdufzwy9evnocl_UAt7kC1QrK_bmpd6gcvckbxjsuys0e2uixn50axxooo50ocgvga60slwnygpgmpwieumouq.jpg)
प्रतिक्रिया