मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । ओलीले आफूसँग राखेका आठ वटा मन्त्रालय बिहीबार मन्त्रि नियुक्त गर्ने तयारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी थालकाे बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित