सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा उनलाई ३० सांसदले विश्वासको मत दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित