नेता नेपालसहित नेताहरु एमालेमै फर्किने

काठमाडौं / नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने निर्णय गरेको छन् । नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको हाे ।

सोमबार बसेको स्थायी कमिटी बैठकले र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित