झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा / झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएकाे छ । भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हाे ।

दिउसो साढे १ बजे सोही स्थानमा रहेको जंगलमा साथीहरुसंग घाँस काट्न गएको अवस्थामा एक्कासी जंगली हात्ती आई सिता दाहाललाई आक्रमण गर्दा उनि गम्भि घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनलाई उपचारार्थ लादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित